पोखरा १४ को कृषक संजालमा पुनःबानियाँ

पोखरा, भदौ ७ गते । पोखरा महानगरपालिका वडा नं. १४ को कृषक सञ्जालको संयोजकमा पुनःललितबहादुर बानियाँ निर्विरोध निर्वाचित भएका छन् ।

 

पोखरा महानगरपालिका अन्तर्गत प्रत्येक वडामा कृषक सञ्जाल गठन गर्नुपर्ने प्रावधानअनुसार भाद्र ६ गते सोमबार सञ्जालको पुनर्गठन भएको हो । सञ्जालको सह संयोजकमा उमा थापा, सचिवमा रमानाथ आचार्य, सह सचिवमा खिलानिधि पाण्डे, कोषाध्यक्षमा भोजराज ज्ञवाली रहेका छन् ।

 

त्यसैगरी सञ्जालको सदस्यहरुमा सिताकुमारी पौडेल, दीपेन्द्र के.सी., यमबहादुर घर्ती, रिलोस बसेल, रिमा राना, लिला गुरुङ, अमृत ढुंगाना, रामचन्द्र सापकोटा, हेमचन्द्र मुडवरी, शेषकान्ती पराजुली, सितादेवीपौडेल, मिनकुमार श्रेष्ठ र दीपक सुवेदी रहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...